धनकुटाको पाख्रीवास- ९ मा एमाले विजयी

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका -९ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)
को प्यानलनै विजयी भएकाे छ ।

भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) कि सम्झना आले विजयी भएकी हुन् ।

आलेले ६१२ मत प्राप्त गरी जीत हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धन बहादुर तामाङ मोक्तानले ५४० मत प्राप्त गरेका छन् ।

त्यस्तै, सदस्यमा क्रमश: पहल मान घिसिङ्ग र मदन कुमार आले विजयी भएका छन्, भने महिला सदस्यमा तारा देवी ढकाल (धमला) र दलित महिला सदस्यमा नेपाली काँग्रेसकि डम्बर माया दर्जीले जित हासिल गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *