धनकुटाको पाख्रीवास- ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका गजेन्द्र राई विजयी

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका -८ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएकाे छ ।

भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार कांग्रेसका गजेन्द्र बहादुर राई विजयी भएका हुन् ।

राईले ६२० मत प्राप्त गरी जीत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का
सिता राम राईले ५३२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *