इटहरी २० मा कांग्रेसको प्यानलनै विजयी

इटहरी । इटहरी उपमहानगरपालिका वडा २० मा नेपाली कांग्रेसको प्याननै विजयी भएको छ ।

नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार मणिराम श्रेष्ठले २,४०६ मत प्राप्त गर्दै विजयी भएका छन्, भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजकुमार राईले १,५५८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *