तेह्रथुमको मेन्छयायेममा प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

विराटनगर । तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा प्रमुखमा एमालेले जितेको छ भने उपप्रमुखमा कांग्रेस विजयी भएको छ।

नेकपा एमालेका यादवबहादुर खापुङ्गले २०५५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका धनकुमार लिम्बुले २०२१ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी गीतादेवी तिम्सिना विजयी भइन् । उनले १९८६ मत प्राप्त गर्दा एमालेकी प्रेमलता घिमिरेले १९७४ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *