तेह्रथुमको फेदापमा कांग्रेस विजयी

विराटनगर । तेह्रथुमको फेदाप गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित भएको छ। नेपाली कांग्रेसका केशवप्रसाद भेटवालले ४०४१ मत प्राप्त गर्दा नेकपा एमालेका हरिप्रसाद चोङ्वाङले ३८४९ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सुनिता पहिम निर्वाचित भइन् । उनले ३९८५ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी गीतादेवी थापाले ३७२५ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *