इलामको माङ्सेबुङमा प्रमुखमा एमाले, उपप्रमुखमा जसपा विजयी

विराटनगर । इलामको माङ्सेबुङ गाउँपालिकामा नेकपा एमालेका हेमन्त राई निर्वाचित भएका छन् । उनले ३८१८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकेन्द्र इदिङगोले ३४९५ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार भएका विनोदकुमार नेम्वाङले ३७२९ मत ल्याउँदै निर्वाचित भए । नेकपा एमालेकी सुनिता सुब्बाले ३०४६ मत ल्याइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *