विजय गच्छदारको नगरमा एमालेको अग्रता

सुनसरी । सुनसरीको दुहबीमा एमालेले अग्रता लिएको छ । मतगणना शुरू भएसँगै कांग्रेसको अग्रता शुरु भएको थियो ।

पछिल्लो मत परिणाम अनुसार एमाले अगाडि देखिएको छ । दुहवीमा कांग्रेसका प्रभावाशाली नेता विजय गच्छदारका भाई बेद गच्छदार मेयरको प्रतिस्पर्धामा छन् ।

उनी निर्वतमान मेयर समेत हुन् । उनीसँग एमालेका विनय पोखरेल प्रतिस्पर्धामा छन् । दुहबीमा एमालेको जसपासँग तालमेल छ ।

मेयर
एमाले – १५४९
कांग्रेस – १५३६
माओवादी – २९
राप्रपा – ९४८
स्वतन्त्र – ६८
उपमेयर
नेपाली कांग्रेस – १४६९
जसपा (गठबन्धन) – ६८८
राप्रपा – ९१७५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *