देशभरका तीन पालिकामा माओवादी विजयी (सूचीसहित)

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २४ पालिकाको परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म १० पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छन् ।

नेपाली कांग्रसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ । त्यस्तै, माओवादी केन्द्र ३ पालिका प्रमुख जितेकाे छ ।

माओवादीले जितेका स्थानीय तहः

१. जगदुल्ला गाउँपालिका- डोल्पा

२. नौमुले गाउँपालिका- दैलेख

३. ताराखोला गाउँपालिका- बागलुङ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =