देशभरका ९ पालिकामा कांग्रेस विजयी (सूचीसहित)
२०७९ जेठ १ गते

काठमाडाैँ । स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेस देशभरका ९ वटा स्थानीय तहमा विजयी बनेकाे छ ।
कांग्रेसले जितेका स्थानीय तहहरूः
१. नार्पाभूमी – मनाङ
२. घरपोझोङ – मुस्ताङ
३. नासो गाउँपालिका-मनाङ
४. गुल्मी दरबार गाउँपालिका, गुल्मी
५. गन्यापधुरा गाउँपालिका, डडेलधुरा
६. रेसुङ्गा नगरपालिका, गुल्मी
७. खार्पुनाथ गाउँपालिका, हुम्ला
८. बडिकेदार गाउँपालिका, डोटी
९. तमानखोला गाउँपालिकामा, बागलुङ
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित








