विराटनगरको मेयरमा कांग्रेस ९ सय मतले अगाडि

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । पछिल्लो विवरणअनुसार ७२६० मत गणना गर्दा कोराइरालाले २५९३ ल्याएका छन् भने नेकपा एमालेका सागरकुमार थापाले १६९० मत प्राप्त गरेका छन् ।

उपमेयरमा शिल्पा कार्कीले १८०० मत ल्याउँदा गठबन्धनका उपमेयरका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ११११ मत ल्याएर पछ्याई रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *