कानेपोखरीमा एमालेको अग्रता कायम

विराटनगर । मोरङको कानेपोखरीमा एमालेले अग्रता कायम राखेको छ । प्रमुखमा एमालेले २८०९ मत ल्याउँदा नेपाली कांग्रेसले १५१५ मत ल्याए । नेकपा माओवादी केन्द्रका १३१० मत ल्याएर तेस्रो नम्बरमा छन् ।

उपप्रमुखमा एमालेले २९५३ मत ल्याउँदा नेपाली कांग्रेसले २२४९ मत ल्याएको छ । माओवादीले ६९५ मत ल्याएर तेस्रो नम्बरमा ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *