धरानमा गठबन्धनको अग्रता कायमै

विराटनगर । धरानमा गठबन्धनले अग्रता कायम जारी राखेको छ । धरानमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोर राईले अग्रता कायम राखेका हुन् ।

उनले १३४० मत ल्याउँदा स्वतन्त्र उम्मेदवार हर्कराज राई हर्कराज राईले ९२२ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनका नेकपा माओवादी केन्द्रका आईन्द्र विक्रम बेघाले १४२९ मत ल्याउँदा नेकपा एमालेका पदमप्रसाद लिम्बु ८४४ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *