धनकुटाको पाख्रीवास-२ मा एमालेको प्यानलनै विजयी

धनकुटा । धनकुटाको पख्रीवास नगरपालिका -२ मा नेकपा एमालेले खाता खोलेको छ ।

उक्त वडामा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।

नेकपा एमालेका वडा अध्यक्ष चूडामणि पुलामिले ७६० मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका धन बहादुर मगरले ५६४ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *