मोरङको बेलवारीमा एमालेको अग्रता कायम

विराटनगर । मोरङको बेलबारी नगरपालिकाको मेयरमा एमालेका डिपी राईले अग्रता कायम राखेका छन् ।

राईले १ हजार ११० मत प्राप्त गर्दा कांग्रेस महेन्द्र सुवेदीले ९८५ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा एमालेकै तिला न्यौपानेले १ हजार २८ मत प्राप्त गरेकी छिन् । काग्रेस उपमेयर नितु थापाले ८८८ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *