धनकुटाको पाख्रीवास -१ मा कांग्रेसका पाण्डे विजयी
२०७९ वैशाख ३१ गते

काठमाडौँ । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसले खाता खोलेको छ।
सो नगरपालिकाको वडा नं १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार भोगेन्द्र पाण्डेको प्यानलनै विजयी भएको हो। पाण्डे ४२३ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी नेकपा एमालेका दुर्गा थापाले २७९ मत प्राप्त गरे ।

२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









