धरानमा कांग्रेसको अग्रता

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा १२ सय मत गणना हुँदा गठबन्धनले अग्रता कायम राखेको छ।

उपमहानगरको वडा नं १, २ र ३ मा गणना भएकोमा नेपाली कांग्रेसले ४५१, स्वतन्त्र उम्मेदवारले ३२६ र एमाले २४२ मत प्राप्त गरेका हुन्।
उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रले ५०२ मत ल्याउँदा एमाले २६८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *