बुटवलमा कांग्रेसका बागी उम्मेदवारले जिते

काठमाडाैँ । टिकट नपाएपछि बागी बनेका नरेन्द्र बस्नेत बुटवल उपमहानगरपालिका वडा नम्बर १ काे वडाध्यक्षमा विजयी भएका छन् ।

बस्नेत ६३६ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्र लिगलले ५५१ मत ल्याएका छन् । निर्वाचन कार्यालयले विजेताको घोषणा गर्न भने बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =