कपिलवस्तु नगरपालिकामा जसपालाई सुरुवाती अग्रता, कांग्रेस तेस्रो स्थानमा

काठमाडाैँ ।कपिलवस्तु नगरपालिकाकाे मेयरमा जनता समाजवादी पार्टी (जसपा)का सुदीप पौडेलले अग्रता लिएका छन् । ४ सय मतगणना हुँदा उनले २०७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेश गुप्ताले ९० मत प्राप्त गरेका छन् ।

कांग्रेसका किरण सिंह ५२ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । उपमेयरमा पनि जसपाकी सुनिता गुप्ताले ११५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलासा पाण्डे गैरेले १०१ मत प्राप्त गरेकी छिन् । कांग्रेसकी नसरिन खातुनले ९१ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *