वीरेन्द्रनगरका उम्मेदवार खड्काले गरे मतदान
२०७९ वैशाख ३० गते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार उपेन्द्र खड्काले मतदान गरेका छन् ।
खड्काले वीरेन्द्रनगर नगरपालिका–६ को जनमावि विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
उनी वीरेन्द्रनगरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको गठबन्धनका उम्मेदवार हुन् ।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया









