निर्वाचन आयोगले पैसा र भाेजभतेर राेक्न सकेन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय निर्वाचनमा पैसा र भाेजभतेर भएकाे बताएका छन् ।

शुक्रवार बिहान आफ्नाे गृहजिल्ला रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले भने, च‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन,’ उनले भने,’यो पाराले चल्ने वाला छैन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *