रुपा गाउँपालिकामा कांग्रेसले गराउन सकेन उम्मेदवारी दर्ता, प्रहरी बाेलाइयाे

पाेखरा । कास्कीकाे रुपा गाउँपालिकामा नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराउन सकेकाे छैन । उम्मेदवारी दर्ताकाे समय घर्किन केही घण्टा मात्रै बाँकी छँदा पनि कांग्रेसले उम्मेदवारी दर्ता गराउन सकेकाे छैन ।

त्यहाँ नेपाली कांग्रेसकै कार्यकर्ताहरूले उम्मेदवारी दर्ता राेकेका हुन् । गीतामाया गुरुङलाई टिकट दिन दिनुपर्ने नेता/कार्यकर्ताहरूकाे मागविपरीत आनन्द सुवेदीलाई दिइएपछि यहाँ यस्ताे अवस्था आएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *