सेञ्चुरी बैंकको सीईओमा मनोज न्यौपाने

काठमाडौँ । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज न्यौपानेले नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिले कामू सीईओको जिम्मेवारीमा रहेका न्यौपानेलाई सीईओमा नियुक्त गरेको हो ।

यसअघि गत असारमा बैंकका सीईओ तुलसीराम गौतमले राजीनामा दिएपछि बैंकको सीईओ पद खाली रहेको थियो ।

गौतम बाहिरिएपछि न्यौपानेलाई कामु सिईओको जिम्मेवारी दिइएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *