आइएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठ सम्मानित

काठमाडाैँ । नेपाल व्यवस्थापन संघ(म्यान)ल आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) युगेशभक्त बादे श्रेष्ठलाई ‘आउटस्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मान गरेको छ ।

उक्त कार्यक्रममा सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका छन् । उक्त अवसरमा श्रेष्ठले कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्यायाउने सबैमा कृतज्ञतासहित धन्ववाद व्यक्त गरे ।

साथै उनले नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *