मुक्तिनाथ विकास बैंंकका सीईओ पोखरेल म्यानको कार्यसमितिमा निर्वाचित

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) एवमं डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष प्रद्युम्न पोखरेल नेपाल व्यवस्थापन संघ(म्यान)को कार्यकारिणी समितीमा व्यक्तिगततर्फ अत्याधिक भारी मत ल्याई विजयी भएका छन् ।

शनिबार राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताको मत संख्याका बारे जानकारी गराइएको थियो ।

सीईओ पोखरेलको नेतृत्वले बैंकका सबै कर्मचारीमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *