गठबन्धन देशको हितमा छैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशको हितमा नरहेकाे बताएका छन्।

पार्टीनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताएका हुन् । उनले देशलाई बर्बाद हुनबाट जोगाउनु हरेक नागरिकको कर्तव्य रहेको बताउँदै सबैले सचेत हुनुपर्ने बताए ।

उनले भने, ‘देश त बर्बाद हुँदैछ। अपराधी गठबन्धनले देश बर्बाद गराउँदैछ। गठबन्धनवालाहरूले केही बुझेकै छैनन्। तर, हामी सचेत हुनुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =