उमा पौडेलकाे कृति ‘घुम्टी’ लाेकर्पण

काठमाडौँ । उमा पौडेलद्वारा लिखित पुस्तक घुम्टी लोकार्पण गरिएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा श्रम सचिव एकनारायण अर्यालले पुस्तक विमोचन गरेका हुन ।

अजम्बरी प्रकाशनले प्रकाशन गरेको पुस्तकमा वैदेशिक रोजगारीमा गएकाहरूका कथा समेटिएको छ । पुस्तकको मूल्य ३०० रुपैयाँ रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *