भरतपुर अस्पतालमा निर्मित ट्रमा सेन्टर र एनेक्स ब्लक भवनकाे प्रचण्डद्वारा उद्घाटन
२०७८ चैत २५ गते

काठमाडाैँ । भरतपुर अस्पतालमा नवनिर्मित ट्रमा सेन्टर र एनेक्स ब्लक भवनको उद्घाटन भएकाे छ । भवनकाे उद्घाटन माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार गरेका हुन् ।
भवन उद्घाटनपछि सम्बाेधन गरेका उनले स्वास्थ्यलाई उपेक्षा नगर्न आग्रह गरे । सरकारले स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकताका साथ हेरिरहेकाे उनले बताएका छन् ।
२०७८ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित








