‘घोपा बचाउ’ भन्दै माइतीघरमा प्रदर्शन (तस्वीर)
२०७८ चैत २५ गते

काठमाडाैँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अनियमितता र भ्रष्टाचार भएको भन्दै ‘घोपा बचाउ’ अभियान अन्तर्गत शुक्रवार माइतीघरमा प्रदर्शन भएकाे छ ।
‘हामी नेपाल’काे आयाेजनामा भएकाे प्रदर्शनमा प्रदर्शनकारीहरूले बिपी काेइराला स्वास्थ्य प्रतिष्ठान जाेगाउन आव्हान गरेका छन् ।

२०७८ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित








