काठमाडौँ युथ कनक्लेभको इन्टरनेट पार्टनर डिशहोम फाइबरनेट
२०७८ चैत २४ गते

काठमाडौँ । आगामी चैत २६ मा काठमाडौँ युथ कनक्लेभ हुँदैछ ।
डिशहोम फाइबरनेट इन्टरनेट पार्टनर रहेको यो कार्यक्रममा युवाहरुलाई उत्साहित र अभिप्रेरित गर्ने उद्देश्यले आयोजना हुन लागिरहेको छ ।
युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौँ मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा काठमाडौँको प्रज्ञा भवनमा युथ कनक्लेभ हुन लागेको हो ।
२०७८ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित









