सर्लाहीमा गाेली चल्याे, १ जनाकाे मृत्यु

काठमाडाैँ । सर्लाहीकाे सदरमुकाम मलंगवा-९ मा गोली चलेकाे छ ।

बुधबार साँझ चलेकाे गाेली लागेर १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भारत बिसनपुरका अन्दाजी ३५ वर्षका इन्दल कुमार रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले बताए । गाेली कसले चलाएकाे भन्ने खुल्न सकेकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *