साेलुखुम्बु : नेपाली कांग्रेस त्यागेर माओवादी केन्द्र प्रवेश गर्नेहरूकाे लर्काे
२०७८ चैत २३ गते

साेलुखुम्बु । साेलुखुम्बुकाे साेलुदुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेसका नेता/कार्यकर्ताहरू नेकपा [माओवादी केन्द्र] प्रवेश गरेका छन् । २० भन्दा बढी कांग्रेसका नेता/कार्यकर्ताहरू माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
उनीहरूलाई माओवादी केन्द्र, प्रदेश नं. १ समिति सदस्य तथा जिल्ला समन्वय समिति सह-इन्चार्ज हिमाल गिरि, नेताहरू ङिमातेन्डुप शेर्पा, नाम्गेल शेर्पालगायतले पार्टीमा स्वागत गरेका थिए ।
यहाँ यसअघि पनि कांग्रेसबाट नेता/कार्यकर्ताहरू माओवादीमा प्रवेश गरेका थिए ।
२०७८ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित








