लाेसपा अध्यक्ष ठाकुर बिरामी, उपचारार्थ काठमाडाैँ ल्याइयाे
२०७८ चैत २३ गते

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बिरामी परेका छन् ।
पार्टी कामका लागि भैरहवामा रहेका लाेसपा अध्यक्ष ठाकुरकाे स्वास्थ्यमा समस्या देखिएकाे हाे । स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि बुधबार दिउँसो हेलिकप्टरबाट काठमाडौँ ल्याइएकाे छ ।
२०७८ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित








