प्रधानमन्त्री देउवाको भारत भ्रमण (तस्बिर/भिडिओ)

प्रधानमन्त्री देउवा – महात्मा गान्धी समाधिस्थलमा
प्रधानमन्त्री शेरबहादुर देउवालगायत शनिबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा जाँदै ।

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगी उनिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै ।

प्रधानमन्त्री देउवा – आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै
प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगी त्यहाँ रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै ।

प्रधानमन्त्री देउवा – मौन धारण गर्दै
प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगी गान्धीको सम्मानमा एक मिनेट मौध धारण गर्दै ।

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगी गान्धीलाई श्रद्धाञ्जली दिने क्रममा प्रधानमन्त्री देउवालाई गान्धीको प्रतिमा उपहारस्वरुप प्रदान गरिँदै ।

प्रधान मन्त्रीद्वय देउवा-माेदीद्वारा ‘जनकपुर जयनगर’ रेल उद्घाटन गर्दै ।

प्रधान मन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले शनिवार संयुक्त रूपमा एकीकृत रेलसेवा उद्घाटन गरेका छन् ।

नेपाल-भारत द्विपक्षीय वार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा सहभागी हुँदै ।

प्रधानमन्त्री देउवा र मोदी पत्रकार सम्मेलन
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ।

प्रम देउवा र प्रम मोदी ‘रुपे डिजिटल कार्ड’ सार्वजनिक गर्दै
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित कार्यक्रममा नेपालमा प्रयोगका लागि भारतको ‘रुपे डिजिटल कार्ड’ संयुक्त रूपमा सार्वजनिक गर्दै ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा संवोधन गर्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा -सम्बोधन
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा आयोजित छलफललाई सम्बोधन गर्दै ।

प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।

तस्बिरमा प्रधानमन्त्री देउवाको भारत भ्रमण

तस्वीर : रोशन सापकोटा/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *