मेगा बैंकको एकै पटक ३ शाखा काठमाडौँमा विस्तार
२०७८ चैत १० गते

काठमाडौँ । मेगा बैंकले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरू विस्तार गरेको हो। योसँगै मेगा बैंकको २०७ शाखा पुगेको छ।
अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधासँगै शाखा विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ।
२०७८ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित









