मिथिलाकाे ‘फागुवा’ काठमाडाैँमा (भिडिओसहित)

काठमाडाैँ । मिथिला संस्कृति समाज नेपालले काठमाडौँमा ‘फागुवा’ उत्सव मनाएका छन् ।

मिथिला क्षेत्रबाट काठमाडौँ आई बसोबास गरेकाहरूले काठमाडौँको माइतीघरमा मौलिक रूपमा फागुवा उत्सव मनाएका हुन् ।

सो क्रममा उनीहरूले मौलिक सांस्कृतिक बाजागाजा सहित नाचगान गर्दै रंगहरूको पर्व फागुवा मनाएका थिए । यसवर्षको होली पहाडी क्षेत्रमा बिहीबार र तराई क्षेत्रमा शुक्रबार मनाइँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *