चरित्र हत्या गरेको अभियोगमा युट्युबर पक्राउ, ५ दिन थुनामा राखेर अनुसन्धान गरिने

काठमाडौँ । युट्युब च्यानलबाट भ्रामक समाचार सम्प्रेषण गरि चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

सेलेब नेपाल नामको युट्युब च्यानल सञ्चालन गरि भ्रामक समाचार सम्प्रेषण गरि चरित्र हत्या गरेको अभियोगमा गुल्मीको भनभने ९ का राहुल थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल बुटवल १३ मा बस्ने थापाले विद्युतीय कारोबार ऐन २०६३ अनुसार कसुर गरेकाले जिल्ला अदालत काठमाडौँबाट अनुमति लिइ पक्राउ गरि ५ दिन थुनामा राख्ने अनुमति लिएको प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले जनाएको छ ।

सम्बन्धितः

हेरिनसक्नु बन्दै युट्युब, किन हुँदैन नियमन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *