हमालकाे मृत्युपछि वीरेन्द्रनगर तनावग्रस्त (तस्बिरहरू)

सुर्खेत । सुर्खेतमा कालिकोटका कृष्ण हमालकाे मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त बनेकाे छ । हमालकाे उपचारकाे क्रममा सुर्खेत अस्पतालमा शनिवार दिउँसाे मृत्यु भएकाे थियाे । हमाललाई अपरिचित दुईजनाले अस्पतालसम्म ल्याएका थिए ।

♦ याे पनि:
   सुर्खेतमा एकजनाको शंकास्पद मृत्यु, प्रहरीको कुटाइबाट मृत्यु भएको आफन्तको आरोप

मृतकका आफन्तहरूले भने प्रहरीकाे कुटाइबाट मृत्यु भएकाे आराेप लगाइरहेका छन् । यसपछि प्रदर्शनमा उत्रिएका उनीहरूले वीरेन्द्रनगरकाे मुख्य चाेक यारीचाेकमा टायर बालेर सडक अवरुद्ध गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *