अष्ट्रेलियाका प्रधान मन्त्रीलाई कोरोना संक्रमण

क्यानर्बेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ । उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताएका हुन् । उनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ देखिएको उनको आधिकारिक वेभसाइटमा उल्लेख  छ ।

आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर रुपमा कोभिड १९ परीक्षण गराएको मंगलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताएको सो वेभसाइटमा राखिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =