ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद गरेका थिए : एमाले
२०७८ फागुन १७ गते

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेले आफूलाई एमसीसीमा जस नदिनेगरी षड्यन्त्र गरेकाे आराेप लगाएकाे छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले यस्ताे बताएकाे हाे । पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी वक्तव्यमा भनिएकाे छ— ‘गठबन्धनका प्रमुख घटकहरूले नै केपी शर्मा ओलीलाई पदच्यूत गरेर मात्रै एमसीसी पारित गर्नुपर्छ भनेर षड्यन्त्र गरेकाे थियाे । एमालेलाई जस नदिनेगरी एमसीसी पारित गरिएकाे हाे ।’
२०७८ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








