गठबन्धनबाट अलग भएको जनमोर्चाको घोषणा
२०७८ फागुन १६ गते

फाइल तस्बिर
काठमाडाैँ । राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको पार्टी उपाध्यक्ष दुर्गा पाैडेलले जानकारी दिइन् ।
यसअघि फागुन १५ गते संसद्बाट एमसीसी पारित भएकाे बेला जनमाेर्चाले विराेध जनाएकाे थियाे ।
२०७८ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








