सुवालकाे प्रश्न- सित्तैमा आएकाे विष पिउँदा के हुन्छ ?
२०७८ फागुन १५ गते

फाइल
काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । आइतबार बसेकाे संसद् बैठकअन्तर्गतकाे एमसीसीमाथिकाे छलफलमा भाग लिँदै सांसद सुवालले यस्ताे बताएका हुन् । ‘प्रधान मन्त्रीजीले सित्तैमा आएकाे किन नलिने भन्नुभयाे, सित्तैमा आएकाे विष पिए के हुन्छ,’ सांसद सुवालले प्रश्न गरे, ‘यसतर्फ पनि साेच्ने हाेला ।’
२०७८ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








