एमसीसीकाे पक्षमा मतदान गर्ने जसपाकाे निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदात गर्ने भएकाे छ ।

आइतवार बसेको जसपा कार्यकारिणी समितिको बैठकले एमसीसी सम्झौताकाे पक्षमा मतदान गर्ने निर्णय गरेकाे हाे ।

एमसीसी अनुमोदनकाे पक्षमा सर्वसम्मतले निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी बताए ।

यसअघि सत्तारूढ अन्य तीन दलले एमसीसीकाे पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *