कमल थापाले छाेडे राप्रपा (विज्ञप्तिसहित)

काठमाडाैँ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टी छाेडेका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका थापाले मंगलबार राप्रपाबाट राजीनामा दिएका हुन् ।

राप्रपा अध्यक्ष कमल थापाले विज्ञप्ति जारी गर्दै पार्टी छाेडेकाे घाेषणा गरेका हुन् । विज्ञप्तिमा उनले अत्यन्तै भारी मन र पीडाबाेधकासाथ पार्टी छाेडेकाे बताएका छन् ।

उनले लेखका छन्, ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै विताउने र रमाउने उत्कृष्ट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले याे अप्रिय निर्णय लिन पुगेकाे छु ।’

विज्ञप्तिः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *