सेयरबजारमा उल्लेखनीय वृद्धि

काठमाडौँ । सेयर बजारमा मंगलवार १९ अंकभन्दा बढीले वृद्धि भएको छ । बजार परिसूचक नेप्से १९.२६ अंकले बढेर २८९१ बिन्दुमा पुगेको हो ।

आज ६ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज वीन लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, नेशनल हाइड्रोपावर, फरवार्ड माइक्रोफाइनान्स युनाइटेड आईडीआई मार्दी हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने नेरुडे लघुवित्त,मेरो माइक्रोफाइनान्स, सिभिल लघुवित्त, अजोड इन्स्योरेन्स र ग्लोबल आईएमई लघुवित्तका सेयरधनीले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *