चीन-लिथुआनियाकाे मुद्दा राजनीतिक होइन : चीन

बेइजिङ । युरोपेली संघले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको आरोप लगाएको छ ।

उक्त आरोपलाई बिहीवार बेइजिङले खण्डन गरेको छ ।

‘लिथुआनिया विरुद्ध तथाकथित चिनियाँ जबरजस्ती आधारहीन र असंगत छ’, विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘चीन र लिथुआनियाबीचको मुद्दा राजनीतिक होइन आर्थिक हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *