थप ६ हजार ४६२ संक्रमित, ४ जनाकाे मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

१७ हजार ४९७ नमुनामा परीक्षण गर्दा ६ हजार ४६२ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा आज ४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *