कोरोनाका कारण आईओएमका सबै परीक्षा स्थगित

काठमाडौँ – कोरोना संक्रमण बढ्दै गएपछि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका सोमबारदेखि हुने परीक्षाहरू स्थगित भएका छन् ।

आएओएम डीन डा. दिव्या सिंहकाअनुसार कोरोनाको जोखिम बढ्दै गएकाेले परीक्षा स्थगित गरिएका हुन् ।

कतिपय परीक्षार्थी विद्यार्थीहरू नै संक्रमित भएकाले सोमबारदेखि हुने भनिएका सबै परीक्षा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएकाे उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *