बीपी प्रतिष्ठानमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ । धरानमा एक जना कोरोना सङ्क्रमित ज्येष्ठ नागरिकको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका-१८ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार पुस २८ गते उनलाई कोरोना पुष्टि भएको थियो । मृतकमा कलेजो र मिर्गौलासम्बन्धी समस्या थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *