प्रेस चौतारीको महाधिवेशन स्थगित

काठमाडौँ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन भएको छ । पोखरामा यही माघ २२–२३ गते हुने भनिएको प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन कोरोना भाइरस कोभिड १९ को जोखिमका कारण स्थगन भएको हो ।

गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना सङ्क्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *