प्रधानसेनापति शर्मा स्वेदश फिर्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतमा केही दिनको उपचारपछि आज स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि उनले आजबाटै प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *